युवा संघले तोक्यो जिल्ला संयोजक र सहसंयोजक (नामावलीसहित)
काठमाडौं, कात्तिक २८ : नेकपा निकट राष्ट्रिय युवा संघ, नेपालले एकता प्रक्रिया टुङ्ग्याएको छ।
संघको कात्तिक १६ गते बसेको कार्यालय बैठकले ७७ जि....

काठमाडौं, कात्तिक २८ : नेकपा निकट राष्ट्रिय युवा संघ, नेपालले एकता प्रक्रिया टुङ्ग्याएको छ।
संघको कात्तिक १६ गते बसेको कार्यालय बैठकले ७७ जिल्लाको संयोजक र सहसंयोजक टुङ्ग्याएको संघका केन्द्रीय संयोजक रामप्रसाद सापकोटाले बताए।
संघले ७७ जिल्लामध्ये ४२ जिल्लामा पूर्वएमाले निकट संयोजक र ३५ जिल्लामा पूर्वमाओवादी निकट संयोजक रहेका छन्।
संघका ७७ जिल्लाका संयोजक र सहसंयोजक :
प्रकाशित मिति: १३:२२ बजे, बिहीबार, कात्तिक २८, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











