खुमन र शान्तीश्रीले ल्याए तीज गीत
काठमाडौं, असार १८ : चर्चित गायक खुमन अधिकारी र शान्तीश्री परियारले तीज गीत ‘थरी थरी भोले’ ल्याएका छन् । गीत गोपाल जिएम, नरेश...काठमाडौं, असार १८ : चर्चित गायक खुमन अधिकारी र शान्तीश्री परियारले तीज गीत ‘थरी थरी भोले’ ल्याएका छन् । गीत गोपाल जिएम, नरेश खाती, रुपी सिंन्जालीर प्रेमा रानाको सार्वजनिक समुह गायन रहेको छ ।
लोक तथा डान्सिङ शैलीको गीतका शब्द रविन लामिछानेले लेखेका हुन् भने संगीत खुमन अधिकारीकै छ । गीतमा सुनिल परियारको एरेन्ज रहेको छ ।
गायत्री थापाले निर्देशन गरेको भिडियोमा खुमन अधिकारी, अञ्जली अधिकारी, अभिषेक खड्का लगायतको अभिनय छ । जेरी भण्डारीले खिचेको भिडियोको सम्पादन नवीन घर्तिमगरले गरेका हुन्।
हेर्नुहाेस् भिडियाे
प्रकाशित मिति: ११:३६ बजे, शनिबार, असार १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)


![रमिला र खुमनले ल्याए तीज गीत ‘जम्छ माया विस्तारै’ [भिडियोसहित]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1786623521.jpg)