राजेशपायलको ‘खुशीका मुहान’
काठमाडौं, असार ११ : गायक राजेशपायल राईको स्वरमा रहेको ‘खुशीका मुहान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।राज मुकारुङले लेखेको गीतमा अम्बर तुम्बापो सुब्बाले....jpg)
काठमाडौं, असार ११ : गायक राजेशपायल राईको स्वरमा रहेको ‘खुशीका मुहान’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
राज मुकारुङले लेखेको गीतमा अम्बर तुम्बापो सुब्बाले संगीत दिएका छन्। गीतमा सहास शाक्यले संगीत संयोजन गरेका छन्।
गीतको भिडियोमा जातका कारण वैवाहिक जीवनमा बाँधिन नसकेका प्रेम जोडीको कथामा समेटिएको छ। भिडियोमा नग्मा श्रेष्ठ र सागर थापा फिचर्ड छन्।
सुरज तामाङले निर्देशन गरेको भिडियो विशाल थापाले छायाँकन गरेका हुन भने सम्पादन ज्वाला राईले सम्पादन गरेका हुन्।
प्रकाशित मिति: ११:३८ बजे, शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)


![रमिला र खुमनले ल्याए तीज गीत ‘जम्छ माया विस्तारै’ [भिडियोसहित]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1786623521.jpg)