जनमत वाङमय प्रतिष्ठानलाई १ लाख ५० हजार
काठमाडाैं, असार ९ : वर्षमा एकपटक एक लेखकलाई सम्मान गर्ने उद्देश्यले जनमत वाङमय प्रतिष्ठानलाई रु. एक लाख ५० हजार हस्ताणतरण गरिएको छ । बनेपाका समाजसेवी...
काठमाडाैं, असार ९ : वर्षमा एकपटक एक लेखकलाई सम्मान गर्ने उद्देश्यले जनमत वाङमय प्रतिष्ठानलाई रु. एक लाख ५० हजार हस्ताणतरण गरिएको छ ।
बनेपाका समाजसेवी तथा काभ्रे उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष दियेशरत्न शाक्यको परिवारले नेपाली भाषा र साहित्यको विकासममा थप सहयोग पुर्याउने उद्देश्यले उक्त रकम हस्ताणतरण गर्नुभएको प्रतिष्ठानका अध्यक्ष मोहन दुवालले जानकारी दिनुभयो ।
दियेशका स्व मातापिता ज्ञानरत्न र मङ्गलतारा शाक्यको स्मृतिमा उक्त रकम हस्तान्तरण गरिएको हो ।
प्रकाशित मिति: १८:१९ बजे, बिहीबार, असार ९, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)


![रमिला र खुमनले ल्याए तीज गीत ‘जम्छ माया विस्तारै’ [भिडियोसहित]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1786623521.jpg)