प्रसिद्ध उपन्यास ‘लू’ मा चलचित्र बन्दैं, मंसिरदेखि सुटिङ सुरु हुने
काठमाडौं, असार ५ : नयनराज पाण्डेद्वारा लिखित प्रसिद्ध उपन्यास ‘लू’ मा आधारित भएर चलचित्र निर्माण हुने भएको छ । क्यारो फिल्म्सले निर्माण गर्न लागेको....jpg)
काठमाडौं, असार ५ : नयनराज पाण्डेद्वारा लिखित प्रसिद्ध उपन्यास ‘लू’ मा आधारित भएर चलचित्र निर्माण हुने भएको छ ।
क्यारो फिल्म्सले निर्माण गर्न लागेको नेपाली चलचित्र ‘लू’ को सुटिङ आगामी मंसिरदेखि सुरु हुने भएको छ । पाण्डेद्वारा लिखित प्रसिद्ध उपन्यास ‘लू’ को अधिकार क्यारो फिल्म्सले केही समय अघि लिएको थियो ।
क्यारो फिल्म्सले हालै मात्र संगीत निर्देशकका रूपमा कालीप्रसाद बास्कोटालाई आबद्ध गरेको छ । ‘लू’ चलचित्रका निर्माता निशा खरेल र कालीप्रसाद बास्कोटा बीच सम्झौतामा हस्ताक्षर भएको क्यारो फिल्म्सले जनाएको छ ।
प्रकाशित मिति: २०:३७ बजे, आइतबार, असार ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)


![रमिला र खुमनले ल्याए तीज गीत ‘जम्छ माया विस्तारै’ [भिडियोसहित]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1786623521.jpg)