Kathmandu Press

साझा यातायातमा जागिरको अवसर 

काठमाडौं, असोज ३ : साझा यातायातले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।यातायातले  सातौंदेखि चौथो तहसम्मका लागि दरखास्त आह्वान गरेको हो । जसअन्तर्गत इन्जिनियरिङ,...
साझा यातायातमा जागिरको अवसर 

काठमाडौं, असोज ३ : साझा यातायातले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।

यातायातले  सातौंदेखि चौथो तहसम्मका लागि दरखास्त आह्वान गरेको हो । जसअन्तर्गत इन्जिनियरिङ, लेखा, प्रशानदेखि सूचना शाखासम्मका लागि जम्मा १८ कर्मचारी माग गरिएको छ ।

योग्यता पुगेका नेपाली नागरिकले २१ दिनभित्र अर्थात असार २३ गतेसम्म प्रक्रिया पुर्‍याएर आवेदन दिने समयसीमा तोकेको छ । 

प्रकाशित मिति: ०७:१८ बजे, शुक्रबार, असार ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्