Kathmandu Press

बागमती प्रदेश : राजश्व र व्ययको वार्षिक अनुमानको प्रस्ताव टेबल

मकवानपुर, असार १ : बागमती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले सरकारकातर्फ आज प्रस्तुत गरेकाे आव...
बागमती प्रदेश : राजश्व र व्ययको वार्षिक अनुमानको प्रस्ताव टेबल

मकवानपुर, असार १ : बागमती प्रदेशसभाको आज अपराह्न बसेको दोस्रो बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्मकट्टेलले सरकारकातर्फ आज प्रस्तुत गरेकाे आव २०७९/०८० राजश्व र व्ययको वार्षिक अनुमानको प्रस्ताव प्रस्ताव छलफलका लागि टेबुल गरे।

यस्तै उनले सरकारको चालु आर्थिक वर्ष २०७८/०७९ को राजश्व आय र व्ययको वार्षिक अनुमानको प्रतिवेशन प्रस्तुत गरे। प्रदेशसभाको अर्को बैठक यही असार २ गते बिहान ११ बजे बस्नेछ।

प्रकाशित मिति: १९:४२ बजे, बुधबार, असार १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्