‘डलर एयुडी’मा अर्पण र मेनुका
काठमाडौं, जेठ २७ : फिल्म ‘डलर एयुडी’ निर्माण घोषणा गरिएको छ। बिहीबार साँझ एक कार्यक्रमबीच अर्पण थापा र मेनुका प्रधानको मुख्य भूमिका रहने....jpeg)
काठमाडौं, जेठ २७ : फिल्म ‘डलर एयुडी’ निर्माण घोषणा गरिएको छ। बिहीबार साँझ एक कार्यक्रमबीच अर्पण थापा र मेनुका प्रधानको मुख्य भूमिका रहने फिल्म ‘डलर एयुडी’को घोषणा गरियो।
एएसएपी इन्टरटेन्मेन्टले निर्माण गर्न लागेको फिल्म देवकुमार श्रेष्ठले निर्देशन गर्ने छन्। फिल्म सन्तोष अधिकारी फिल्मस् र अमारिया प्रोडक्सनको सयुक्त ब्यानरमा बन्नेछ।
सन्तोष अधिकारीको लगानी रहेको फिल्ममा नेपालबाट अष्ट्रेलिया जाने नेपालीको कथाको समेटिने छ। फिल्मको सह–निर्मातामा धर्मराज अधिकारी, गंगाराम वाग्ले, अरुण श्रेष्ठ, अन्जना अधिकारी, तृष्णा गुरुङ छन् ।
अष्ट्रेलियामा छायांकन हुने फिलमको कथा सन्तोष अधिकारीले लेखेका हुन् भने पटकथा चे शंकरले लेखेका हुन्। फिल्म अस्ट्रेलियन सिनेमाटोग्राफर रायले खिच्ने छन् भने मनोरन्जन श्रेष्ठको सम्पादन, सुरेश राई र सन्तोष मिश्रको संगीत रहने छ।
.jpeg)
.jpeg)
.jpeg)
.jpeg)
प्रकाशित मिति: १८:५३ बजे, शुक्रबार, जेठ २७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)


![रमिला र खुमनले ल्याए तीज गीत ‘जम्छ माया विस्तारै’ [भिडियोसहित]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1786623521.jpg)