Kathmandu Press

प्रदीप र दीया अभिनित चलचित्र ‘प्रकाश’ को टिजर सार्वजनिक 

काठमाडौँ, जेठ १७ : प्रदीप खड्का र दीपा मास्केको मुख्य भूमिका रहेको चलचित्र प्रकाशको टिजर सार्वजनिक भएको छ। करिब एक मिनेट ४५ सेकेन्डको उक्त टिजरमा...
प्रदीप र दीया अभिनित चलचित्र ‘प्रकाश’ को टिजर सार्वजनिक 

काठमाडौँ, जेठ १७ : प्रदीप खड्का र दीपा मास्केको मुख्य भूमिका रहेको चलचित्र 'प्रकाश' को टिजर सार्वजनिक भएको छ। 

करिब एक मिनेट ४५ सेकेन्डको उक्त टिजरमा चलचित्रले बेपत्ता पारिएको परिवारको संघर्षलाई मुख्य कथा बनाएको आकलन गर्न सकिन्छ ।   

Hardik ivf

चलचित्र भदौँ १० गतेबाट प्रदर्शनमा आउने यसअघि नै घोषणा गरिएको थियो। नेपाली चलचित्र वृतमा ‘प्रकाश’ निकै अपेक्षाकृत चलचित्रका रुपमा हेरिएको छ। 

चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका छन् भने महेन्द्र अधिकारी यसका निर्माता हुन्। निर्देशक राउतले यसअघि ‘नोभेम्बर रेन’, ‘प्रसाद’ जस्ता चलचित्रको निर्देशन गरेका थिए।

 

प्रकाशित मिति: १८:२३ बजे, मंगलबार, जेठ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्