Kathmandu Press

कीर्तिमानी आरोही निर्मलको भव्य स्वागत (फोटोफिचर)

काठमाडौं, कात्तिक १३ : कीर्तिमानी नेपाली आरोही निर्मल पूर्जाको भव्य स्वागत भएको छ। 

सात महिनाको अवधिमा ८ हजार मिटरभन्दा अग्ला १४ व....

कीर्तिमानी आरोही निर्मलको भव्य स्वागत (फोटोफिचर)

काठमाडौं, कात्तिक १३ : कीर्तिमानी नेपाली आरोही निर्मल पूर्जाको भव्य स्वागत भएको छ। 

सात महिनाको अवधिमा ८ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल चढेर कीर्तिमानी बनाएका आरोही निर्मलको बुधबार स्वदेश फर्किँदा त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको हो।

निर्मल चीनको सिसापाङ्ना हिमाल चढेर कीर्तिमानी बनाउँदै स्वदेश फकिर्एका हुन्। नेपाल प्रहरीले विमानस्थलमै ब्याण्ड बाजाले स्वागत गरेको थियो भने गाडीमा राखेर नगर परिक्रमा समेत गराइएको थियो।

हेर्नुस् तस्वीर :


 

प्रकाशित मिति: १७:३९ बजे, बुधबार, कात्तिक १३, २०७६