शनिबार हुने भनिएकाे सलमान खानकाे कार्यक्रम स्थगित
काठमाडाैं, जेठ १० : शनिबार दशरथ रंगशालामा भारतीय नायक सलमान खानकाे उपस्थितीमा हुने भनिएकाे कार्यक्रम स्थगित भएकाे छ।स्थानीय तह निर्वाचनकाे कारण टिकट बिक्रीमा...
काठमाडाैं, जेठ १० : शनिबार दशरथ रंगशालामा भारतीय नायक सलमान खानकाे उपस्थितीमा हुने भनिएकाे कार्यक्रम स्थगित भएकाे छ।
स्थानीय तह निर्वाचनकाे कारण टिकट बिक्रीमा परेको प्रभाव परेकाे र वर्षाका कारण अहिलेलाई कार्यक्रम स्थगित गरिएकाे अायाेजकले जनाएकाे छ। आयोजक ओडीसी इन्टरटेन्टमेन्ट प्रालिका अनुसार कार्यक्रमका लागि हालसम्म करिब ८ करोड रुपैयाँ खर्च भइसकेको छ।
कार्यक्रमबारे चाँडै छलफल गरेर नयाँ मिति तय गरिने पनि आयोजकले जनाएकाे छ।
कार्यक्रममा सलमान खान, प्रभु देवासहित भारतीय कलाकार आउने भनिएको थियो।
प्रकाशित मिति: १८:५० बजे, मंगलबार, जेठ १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार








-along-with-other-dignitaries-jointly-launch-Nepathya's-ticket-n-tshirt-for-Gangtok-show-1786959726.jpg)


![रमिला र खुमनले ल्याए तीज गीत ‘जम्छ माया विस्तारै’ [भिडियोसहित]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1786623521.jpg)