Kathmandu Press

असार ३ बाट हलमा लाग्ने ‘चिसो मान्छेको’ ट्रेलर रिलिज

असार ३ बाट हलमा लाग्ने ‘चिसो मान्छेको’ ट्रेलर रिलिज

काठमाडाैं, जेठ  ९ :  सेलिब्रेटी निर्देशकका रुपमा परिचित दीपेन्द्र के खनालको चलचित्र ‘चिसो मान्छे’ को ट्रेलर रिलिज भएको छ।

३ मिनेट १६ सेकेन्डको ट्रेलरमा अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता अपर्ण शर्मा, देशभक्त खनाल प्रमुख भूमिकामा देखिएका छन्। 

Hardik ivf

वैदेशिक रोजगारीमा पलायान भएका श्रीमान् काठको बाकसमा फर्किएसँगै गाउँ लैजाउने तय गर्नुपर्ने यात्रा र सोही यात्रा क्रममा घट्ने घटनाको सेरोफेरामा चलचित्र रुमलिएको छ। 

पशुपति प्रसाद, आमापछि खनालद्वारा निर्देशित याे एक बुहप्रतीक्षित चलचित्र हो। चलचित्रकी निर्माता शर्मिला पाण्डे हुन्।

चलचित्र असार ३ गतेबाट देशभर रिलिज हुनेछ।

प्रकाशित मिति: १६:३० बजे, सोमबार, जेठ ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्