तिहारै आयो, फूलको बहारै आयो (तस्बीरहरू)
काठमाडौं, कात्तिक ६ : तिहार नजिकिँएसँगै झिलिमिली र फूलको चाँजोपाँजो गर्न थालिएको छ। चीन र भारतबाट फूल आयात गर्न लागिएको छ भने गाउँघरमा पनि फूल टिप्न र....
काठमाडौं, कात्तिक ६ : तिहार नजिकिँएसँगै झिलिमिली र फूलको चाँजोपाँजो गर्न थालिएको छ। चीन र भारतबाट फूल आयात गर्न लागिएको छ भने गाउँघरमा पनि फूल टिप्न र बजारसम्म पुर्याउन सुरू भएको छ।
तिहारमा विशेष गरेर मकमली र सयपत्री फूलले बजार पाउछ। अहिले गाउँघरतिर मखमली र सयपत्री चाजोपाँचो मिलाउन थालिएको छ।
उसो त यो याम फूलको हो। मखमली र सयपत्री मात्रै होइन, अन्य फूल पनि ढकमक्क फुलेका छन्। तिहार नजिकिँएसँगै गाउँघरमा फूलको बहारै आएको छ।
भक्तपुर र काभ्रेमा खिचिएका फूलका केही दृश्य :
प्रकाशित मिति: ११:१८ बजे, बुधबार, कात्तिक ६, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्भरमा समस्या आएपछि पाँच दिनदेखि प्रभावित भएको राहदानीको काम आंशिक सुचारूआइतबार, मंसिर ९, २०८१
ओमानका पूर्वकप्तान जिसन मक्सूद कर्णाली याक्समा अनुबन्धआइतबार, मंसिर ९, २०८१
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशनआइतबार, मंसिर ९, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१