Kathmandu Press

गायिका मिलन नेवारको ‘हाँस तिमी’ सार्वजनिक

काठमाडाैं, वैशाख १९ : गायिका मिलन नेवारको स्वरमा रहेको गीत ‘हाँस तिमी’ सार्वजनिक भएको छ।उक्त गीतमा गीता गिरीको शब्द र विक्रम थापाको संगीत...
गायिका मिलन नेवारको ‘हाँस तिमी’ सार्वजनिक

काठमाडाैं, वैशाख १९ : गायिका मिलन नेवारको स्वरमा रहेको गीत ‘हाँस तिमी’ सार्वजनिक भएको छ।

उक्त गीतमा गीता गिरीको शब्द र विक्रम थापाको संगीत रहेको छ।

Hardik ivf

गीतमा संगीत संयोजन विसन मानन्धरले गरेका छन्। सेन्टिमेन्टल भर्सनमा निर्माण गरिएको भिडियोमा निङ्लेखु र सन्तोष राईको अभिनय देख्न सकिन्छ।

कुशल श्रेष्ठको निर्देशनमा गीतको भिडियो बनेको हो। भिडियो छायांकन र सम्पादन कुशल श्रेष्ठले गरेका हुन्।

गीतकार गिरीको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको छ।

प्रकाशित मिति: १६:२७ बजे, सोमबार, वैशाख १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्