मन्त्रिपरिषदका १९ निर्णय : गहुँकाे मूल्य निर्धारणदेखि १० वस्तु आयातमा प्रतिबन्धसम्म
काठमाडाैं, वैशाख १४ : सरकारले परीक्षणका रूपमा शनिबार र आइतबार सातामा दुई दिन बिदा दिने, विलासिता र स्वास्थ्यमा असर पार्ने १० किसिमका सामग्री...
काठमाडाैं, वैशाख १४ : सरकारले परीक्षणका रूपमा शनिबार र आइतबार सातामा दुई दिन बिदा दिने, विलासिता र स्वास्थ्यमा असर पार्ने १० किसिमका सामग्री आयातमा प्रतिबन्ध लगाउनेसहित विभिन्न १९ निर्णय गरेको छ।
मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले गहुँको बिक्री मूल्य प्रतिक्विन्टल ३ हजार १६५ रुपैयाँमा निर्धारण गरेको पनि जानकारी दिए।
भारतको नयाँ दिल्लीमा हुने रायसिना डायलगमा राष्ट्रिय योजनाका आयोगका उपाध्यक्ष विश्व पौडेललाई सहभागिताका लागि स्वीकृति दिने, सशस्त्र प्रहरीको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकमा डिआईजी राजु अर्याललाई बढुवा गर्ने निर्णय गरेको पनि उनले जानकारी दिए।
यी हुन् सरकारले गरेका १९ निर्णय


प्रकाशित मिति: १५:२३ बजे, बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











