Kathmandu Press

बेनिशा हमालको  ‘सिङगल बोल्ड लुक्स’

काठमाडौं, असोज ३० : बेनिशा हमालले हालै सार्वजनिक गरेको सिङ्गल बोल्ड तस्बिरले फ्यानको ढुक्ढुक्की बढाउने भएको छ।

नेपाली चलचित्र क्षेत्रमा नायि....

बेनिशा हमालको  ‘सिङगल बोल्ड लुक्स’

काठमाडौं, असोज ३० : बेनिशा हमालले हालै सार्वजनिक गरेको सिङ्गल बोल्ड तस्बिरले फ्यानको ढुक्ढुक्की बढाउने भएको छ।

नेपाली चलचित्र क्षेत्रमा नायिकाले आफ्ना प्रेमिसँग स्वतन्त्रतापूर्वक घुमफिर गरेका तस्विरहरु सामाजिक संजालमा पोष्ट गर्ने लहर चलेको छ । नायिक बेनिशा हमाल भने ‘हट गेटअपमा न्यू लुकको’ तस्विर पोष्ट गरेर अहिले चर्चामा छिन् ।  हुन त उनी निर्माता रौनक विक्रम कँडेलको प्रेममा छिन् । रौनकसँगको प्रेमले मिडियामा चर्चित बन्दै गएकी बेनिशाको यो तस्विरले पुनः चर्चामा ल्याएको छ ।  

Hardik ivf

चलचित्र पर्दामा अहिले खासै देखा नपरेकी बेनिशा नयाँ चलचित्रमा साइन गरिसकेकी छिन् ।  चलचित्रमा गम्भीर खालको भुमिकामा देख्न सकिने बेनिशाले हालै इन्ट्राग्राममा आफ्नो बोल्ड फिगर शो गरेकी हुन् । 
 

प्रकाशित मिति: १७:५१ बजे, बिहीबार, असोज ३०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्