Kathmandu Press

भुक्तानी र बचत गर्न पाउनेगरी स्मार्ट कार्डलाई राष्ट्र बैंकको अनुमति

काठमाडौं, असोज ३० : स्मार्ट कार्ड नेपालले राष्ट्र बैंकबाट भुक्तानी तथा बचत सेवा प्रदायकको अनुमति पाएको छ। 

नगद रहित कारोबार र बचतक....

भुक्तानी र बचत गर्न पाउनेगरी स्मार्ट कार्डलाई राष्ट्र बैंकको अनुमति

काठमाडौं, असोज ३० : स्मार्ट कार्ड नेपालले राष्ट्र बैंकबाट भुक्तानी तथा बचत सेवा प्रदायकको अनुमति पाएको छ। 

नगद रहित कारोबार र बचतको सहजताका लागि कम्पनीले आधुनिक सेवा ल्याउँदै जाने कम्पनीका अध्यक्ष प्रतापजंग पाण्डले जानकारी दिए। 

२०७१ सालमा स्थापना भएको कम्पनीले यअसघि बचत गेटवेको काम गर्दै आएको थियो । कम्पनीले प्रिपेड कार्डसंगै उच्च प्रविधियुक्त यस्तो कार्डसँगै डिजिटल वालेट पनि सञ्चालनमा ल्याउने भएको छ।   

कम्पनीले उपलब्ध गराउने त्यस्ता कार्डबाट नेपालका सबै बैंकमा डिपोजिट गर्न र वालेटमा लोड पनि गर्न सकिने छ।    
 
प्रकाशित मिति: १६:२९ बजे, बिहीबार, असोज ३०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्