Kathmandu Press

काठमाडौंको मेयर बन्न ५६ जनाको भिडन्त 

काठमाडौं, वैशाख १२ : काठमाडौं महानगरपालिकाको प्रमुखका लागि हालसम्म ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौंका अनुसार, अहिलेसम्म ५६...
काठमाडौंको मेयर बन्न ५६ जनाको भिडन्त 

काठमाडौं, वैशाख १२ : काठमाडौं महानगरपालिकाको प्रमुखका लागि हालसम्म ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, काठमाडौंका अनुसार, अहिलेसम्म ५६ जनाको मनोनयन दर्ताको काम सकिएको छ ।

काठमाडौंको महाननगर प्रमुखका लागि सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंह, नेकपा एमालेबाट केशव स्थापित, राप्रपाबाट कलाकार मदन दास श्रेष्ठ र स्वतन्त्रबाट बालेन शाह सहित ५६ जनाले उम्मेद्वारी दिएका हुन् ।

यस्तै अहिलेसम्म उपमेयरमा ३३ जनाको मनोनयन दर्ता भइसकेको छ । 

प्रकाशित मिति: २०:५६ बजे, सोमबार, वैशाख १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्