सिन्धुपाल्चोकमा टिकट पाउने र नपाउनेबीच झडप, प्रहरीद्वारा अश्रुग्याँस प्रहार
काठमाडौं, वैशाख १२ : सिन्धुपाल्चोकमा स्थानीय तहको उमेदवारी मनोनयनलाई लिएर नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप भएको छ ।विवाद बढ्दै गएपछि प्रहरीको केही...
काठमाडौं, वैशाख १२ : सिन्धुपाल्चोकमा स्थानीय तहको उमेदवारी मनोनयनलाई लिएर नेकपा (माओवादी केन्द्र) का कार्यकर्ताबीच झडप भएको छ ।
विवाद बढ्दै गएपछि प्रहरीको केही राउन्ट अश्रुग्याँस समेत प्रहार गरेको छ । चौतारा नगरपालिकामा–५ मा असन्तृष्ट पक्षमा सुरुमा आफ्नै पार्टी कार्यालयमा तोडफोड गरेका थिए ।
टिकट पाउने र नपाउने माओवादीका दुई पक्षबीच झडप भएको हो । घटनामा संलग्न एकजनालाई प्रहरीले पक्राउ समेत गरेको छ ।
प्रकाशित मिति: १९:३३ बजे, सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











