धनगढी मेयरमा कांग्रेसबाट वड र उपमेयरमा माओवादीबाट अधिकारी
काठमाडाैं, वैशाख १२ : धनगढी उपमहानगरपालिका मेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसबाट नृपबहादुर वडले उम्मेदवारी दर्ता गराएका छन्।उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले उम्मेदवारी दर्ता...
काठमाडाैं, वैशाख १२ : धनगढी उपमहानगरपालिका मेयरमा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसबाट नृपबहादुर वडले उम्मेदवारी दर्ता गराएका छन्।
उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले उम्मेदवारी दर्ता गराएका हुन्।
वड नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। अधिकारी २०७४ सालको निर्वाचनमा उपप्रमुख पदमा पराजित भएकी थिइन्।
प्रकाशित मिति: १५:१८ बजे, सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











