विराटनगर महानगरमा नागेश कोइराला कांग्रेसबाट मेयरका उम्मेदवार
काठमाडौं, वैशाख १२ : नेपाली कांग्रेसले विराटनगर महानगरपालिकामा मेयरको उम्मेदवार टुंगो लगाएको छ। प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार बिहान बसेको संसदीय समितिको बैठकले विराटनगरको मेयरमा नागेश...
काठमाडौं, वैशाख १२ : नेपाली कांग्रेसले विराटनगर महानगरपालिकामा मेयरको उम्मेदवार टुंगो लगाएको छ।
प्रधानमन्त्रीको निवास बालुवाटारमा सोमबार बिहान बसेको संसदीय समितिको बैठकले विराटनगरको मेयरमा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेकाे हाे।
कोइराला शेखर कोइराला निकट मानिन्छन्।
प्रकाशित मिति: ११:४८ बजे, सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











