गोरखापत्रका पूर्वमहाप्रबन्धक उपाध्याय १५ लाख धरौटीमा रिहा छुटे
काठमाडौं, वैशाख ११ : गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्त प्रकाश उपाध्याय १५ लाख धरौटीमा रिहा भएका छन्। उच्च अदालत पाटनको आइतबारको आदेशपछि उनी धरौटमा रिहा...
काठमाडौं, वैशाख ११ : गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्त प्रकाश उपाध्याय १५ लाख धरौटीमा रिहा भएका छन्।
उच्च अदालत पाटनको आइतबारको आदेशपछि उनी धरौटमा रिहा भएका हुन्। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बिहिबार चन्द्रागिरीबाट पक्राउ गरिएको थियो।
उपाध्यायलाई ६८ लाख रुपैयाँको चेक बाउन्स गरेको अंगद खड्काको जाहेरीका आधारमा प्रक्राउ गरिएको थियो।
प्रकाशित मिति: १९:३९ बजे, आइतबार, वैशाख ११, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











