Kathmandu Press

‘कसले सक्छ छल्न’ बाट मोडलिङमा देखिए बिदुर (भिडियो) 

‘कसले सक्छ छल्न’ बाट मोडलिङमा देखिए बिदुर (भिडियो) 

काठमाडौं, चैत १६ : कलाकार बिदुर तिमिल्सिना पहिलोपटक मोडलिङमा देखिएका छन् । 

उनी भुपेन्द्र महतको शब्द, सुरेश अधिकारीको संगीत र चर्चित गायक सत्यराज आचार्यको स्वर रहेको ‘कसले सक्छ छल्न’ बोलको गीतमा मोडल सबिना गहतराजसँग मोडलिङमा देखिएका हुन् । 

Hardik ivf

आज सार्बजनिक गरिएको उक्त गीतले आफ्नी प्राण प्यारी श्रीमतीको वियोगमा श्रीमानले भोग्नुपर्ने पीडालाई देखाउन खोजेको छ । 

तिमिल्सिनाले यसअघि आफ्नै शब्दमा राजाको हात्ती बोलको गीत सार्बजनिक गरेका थिए । 

प्रकाशित मिति: १९:०१ बजे, बुधबार, चैत १६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्