Kathmandu Press

दशैंका लागि नयाँ लत्ताकपडा किन्नेकाे घुइँचाे (फोटो फिचर)

काठमाडौं, असोज १३ : दशैं सुरू भएको छ। टाढाटाढा रहेकाहरु घर फर्किन थालेका छन्। कतिपय नयाँ सरसामानको जाहोमा जुटेका छन्।

दशैंका बेला प्रायः नया....

दशैंका लागि नयाँ लत्ताकपडा किन्नेकाे घुइँचाे (फोटो फिचर)
रिवाज राई

काठमाडौं, असोज १३ : दशैं सुरू भएको छ। टाढाटाढा रहेकाहरु घर फर्किन थालेका छन्। कतिपय नयाँ सरसामानको जाहोमा जुटेका छन्।

दशैंका बेला प्रायः नयाँ लुगा, नयाँ सरसामान खरिद गर्ने प्रचलन छ। नजिकको बजारमा नयाँ लुगा खरिद गर्नेको घुइँचो लाग्न थालेको छ। दशैंमा व्यस्त रहने न्यूरोडको असन बजारमा पनि बिहानैदेखि राति अबेरसम्म नयाँ लुगा खरिद गर्नेको घुइँचो लाग्न थालेको छ। दशैंका लागि रङ्गीबिरङ्गी लत्ताकपडा छनोट गरिरहेका देखिन्छन्।

अशनका केही दृश्य :

प्रकाशित मिति: ११:४३ बजे, सोमबार, असोज १३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्