Kathmandu Press

‘लाल कप्तान’ मा निर्दयी देखिएका सैफ अलि (ट्रेलरसहित)

काठमाडौं, असोज ९ : सैफ अलि खान अभिनित फिल्म ‘लाल कप्तान’ ट्रेलर सार्वजनिक भएको छ। 

ट्रेलरमा बदलाको उग्रभावमा खानले मान....

‘लाल कप्तान’ मा निर्दयी देखिएका सैफ अलि (ट्रेलरसहित)

काठमाडौं, असोज ९ : सैफ अलि खान अभिनित फिल्म ‘लाल कप्तान’ ट्रेलर सार्वजनिक भएको छ। 

ट्रेलरमा बदलाको उग्रभावमा खानले मानिसहरुको हत्या गरिराखेको दृश्य देखाइएको  छ।  ट्रेलरले खानले फिल्ममा किन ताण्डव मच्चाइरहेका छन् भन्ने कौतुहलता उब्जाउँछ। १ मिनेट २२ सेकेण्डको ट्रेलरमा खानमा निकै निर्दयी देखिएका छन्।  

नवदीप सिंहको निर्देशन रहेको फिल्ममा सैफसँगै जोया हुसेन, दीपक डाबरियाल, मावन विज लगायतको अभिनय छ। आनन्द एल रोय र इरोज नाउले निर्माण गरेको फिल्म ‘लाल कप्तान’ अक्टुबर १८ तारिखमा प्रदर्शनमा आउँदैछ।

प्रकाशित मिति: १९:०८ बजे, बिहीबार, असोज ९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्