संगम थापाको लोकगीत ‘सेतो सेतो कमेरो’ सार्वजनिक
काठमाडौं, फागुन २० : गायक संगम थापा र गायिका प्रतिमा अर्याल सेतो सेतो कमेरो बोलको गीति लोक भिडियो सार्वजनिक भएको छ।भिडियोमा अभिनय निरज...
काठमाडौं, फागुन २० : गायक संगम थापा र गायिका प्रतिमा अर्याल सेतो सेतो कमेरो बोलको गीति लोक भिडियो सार्वजनिक भएको छ।
भिडियोमा अभिनय निरज श्रेष्ठ, अनु पराजुली र जीवन कार्कीको रहेको छ। गीतमा शब्द गायक थापाकै रहेको छ।
भिडियो निर्देशन भने अर्जुन महर्जनले गरेका हुन्। गीत रेकर्ड संगीत सरोवर स्टुडियोमा भएको हाे।
प्रकाशित मिति: १२:१५ बजे, शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1755950009.png)







