नेपाल र भारतका अपाङ्गता भएका खेलाडी भिड्दै (फोटो फिचर)
काठमाडौं, असोज ७ : ह्विलचियर क्रिकेट एसोसिएसनले आयोजना गरेको ‘ह्विलचियर एसिया कप’ टी-२० क्रिकेट प्रतियोगिताको पहिलो खेल भारतले जितेको छ।
काठमाडौं, असोज ७ : ह्विलचियर क्रिकेट एसोसिएसनले आयोजना गरेको ‘ह्विलचियर एसिया कप’ टी-२० क्रिकेट प्रतियोगिताको पहिलो खेल भारतले जितेको छ।
मंगलबार सेन्ट जेभियर्स स्कुलको खेलमैदानमा आयोजित पहिलो खेलमा भारतले नेपाललाई पराजित गरेको हो। तीन खेलको प्रतियोगितामा दुई वटा खेल भारतले जितको छ। प्रतियोगितामा नेपाल र भारतका टिम सहभागी छन्। यस प्रतियोगितामा शारीरिक रुपमा अपाङ्गता भएका खेलाडी सहभागी छन्।
खेलका केही दृश्य :
प्रकाशित मिति: १२:१७ बजे, मंगलबार, असोज ७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार