Kathmandu Press

नायक पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे आदेश

काठमाडाैं, फागुन १५ : बलात्कार आरोपित पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेका...
नायक पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतकाे आदेश

काठमाडाैं, फागुन १५ : बलात्कार आरोपित पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ।

आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेका शाहलाई प्रहरीले जिल्ला अदालत तनहुँ लगेर अनुन्धानका लागि समय लिएको हो।

१७ वर्षीय नाबालिग बलात्कारको उजुरी परेका शाहले विगत डेढ वर्षयता नाबालिग गायिकालाई पटक/पटक बलात्कार गरेको भन्दै गत बुधबार तनहुँ प्रहरीमा उजुरी परेको थियो।

आइतबार नै पलविरूद्ध नवलपुर प्रहरीमा पनि बलात्कारको उजुरी परेको छ।

प्रकाशित मिति: १९:०६ बजे, आइतबार, फागुन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्