Kathmandu Press

नायक पल शाहविरुद्ध बलात्कारको मुद्दा

काठमाडौँ, फागुन ११ : नायक पल शाहविरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ।एक चर्चित गायिकाले गायिकाले आज (बुधबार) जिल्ला प्रहरी कार्यालय तनँहुमा पुगेर नायक शाहविरुद्ध मुद्दा...
नायक पल शाहविरुद्ध बलात्कारको मुद्दा

काठमाडौँ, फागुन ११ : नायक पल शाहविरुद्ध बलात्कार मुद्दा दर्ता भएको छ।

एक चर्चित गायिकाले गायिकाले आज (बुधबार) जिल्ला प्रहरी कार्यालय तनँहुमा पुगेर नायक शाहविरुद्ध मुद्दा दर्ता गरेकी हुन्। 

यद्यपि जिल्ला प्रहरी कार्यलय तनहुँले भने मुद्दा दर्ता भएनभएको विषयमा स्पष्ट रूपमा जानकारी दिन आनाकानी गरेको छ।

नेपालको कानुनअनुसार बालिग उमेर अर्थात १८ वर्षभन्दा कम उमेरमा सहमतिमै शारीरिक सम्पर्क भए पनि जबर्जस्ती करणीमा पर्छ।

*यसअघिको समाचारमा गायिकाको नाम उल्लेख हुन गएकोमा सच्चाईएको छ । 

प्रकाशित मिति: १८:०२ बजे, बुधबार, फागुन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्