तस्बीरमा यस्तो देखियो पाँचाै संविधान दिवस
काठमाडौं, असोज ३ : आज संविधान दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ। यस अवसरमा काठमाडौंको टुडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ।
सम....

काठमाडौं, असोज ३ : आज संविधान दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ। यस अवसरमा काठमाडौंको टुडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ।
समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालगायत विशिष्ट व्यक्तिहरु सहभागि रहेका छन्।
टुडिखेलका केही दृश्य :
प्रकाशित मिति: १२:०७ बजे, शुक्रबार, असोज ३, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-(32)-1764944804.jpeg)
