अमित बराल को ‘रानी’ सार्वजनिक (भिडियो)
काठमाडौं, फागुन ५ : गायक अमित बरालको स्वरमा रहेको ‘रानी’ बोलको गीत सार्वजनिक भएको छ । ‘ भिजुअल आर्ट्स’ नामक युट्युब च्यानलबाट उक्त गीतको...
काठमाडौं, फागुन ५ : गायक अमित बरालको स्वरमा रहेको ‘रानी’ बोलको गीत सार्वजनिक भएको छ । ‘ भिजुअल आर्ट्स’ नामक युट्युब च्यानलबाट उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
गितमा कमल रेग्मीको शब्द र पुस्पन प्रधानको संगीत रहेको छ।
उक्त गीतको म्युजिक भिडियोमा पनि अमित आफे देखिएका छन् । उनलाई इसा बरालले साथ दिएकी छन्। भिडियोमा दुई प्रेमीले आफ्नो प्रेमलाई सफल बनाउन गरेको मेहनत देख्न सकिन्छ ।
भिडियोलाइ बिबेक रसाइली ले छायांकन र निर्देशन गरेका हुन् भने भूपेन्द्र अधिकारीले सम्पादन गरेका हुन्।
प्रकाशित मिति: ११:२९ बजे, बिहीबार, फागुन ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












