Kathmandu Press

राखेपका पूर्व सदस्यसचिव विष्ट ओलम्पिक कमिटीको सचिवमा पराजित 

काठमाडौं, भदौ २८ : राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव नेपाल ओलम्पिक कमिटीको सचिवमा पराजित भएका छन्।

शनिबार काठमाडौंमा भएको अधिवे....

राखेपका पूर्व सदस्यसचिव विष्ट ओलम्पिक कमिटीको सचिवमा पराजित 

काठमाडौं, भदौ २८ : राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव नेपाल ओलम्पिक कमिटीको सचिवमा पराजित भएका छन्।

शनिबार काठमाडौंमा भएको अधिवेशनमा राखेपका पूर्व सदस्यसचिव विष्ट ओलम्पिक कमिटीको सचिवमा पराजित भएका हुन्। तीन सचिवका लागि भएको निर्वाचनमा दीपकहर्ष बज्राचार्य, तुलसी थापा र रामजीबहादुर श्रेष्ठ निर्वाचित भएका छन्। 

निर्वाचनमा बज्राचार्यले २५, थापाले २१ र श्रेष्ठले १८ मत पाउँदा पराजित भएका विष्टले १७ मत पाएका थिए। 

प्रकाशित मिति: १२:५२ बजे, शनिबार, भदौ २८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्