Kathmandu Press

सरोगेसीमार्फत आमा बन्दै प्रियंका चोपडा

काठमाडौं, माघ  ८ : ग्लोबल स्टार प्रिंयका चोपडा आमा बन्ने भएकी छन्।पति निक जोनस र प्रियंकाले ‘सरोगेसी’मार्फत पहिलो सन्तानको रूपमा छोरी पाउने भएका...
सरोगेसीमार्फत आमा बन्दै प्रियंका चोपडा

काठमाडौं, माघ  ८ : ग्लोबल स्टार प्रिंयका चोपडा आमा बन्ने भएकी छन्।

पति निक जोनस र प्रियंकाले ‘सरोगेसी’मार्फत पहिलो सन्तानको रूपमा छोरी पाउने भएका छन्। शुक्रबार उनीहरूले इस्टाग्राममामार्फत उक्त जानकारी सार्वजनिक गरेका छन्।

केही समय अघि इन्स्टाग्रामबाट प्रियंका चोपडाले ‘जोनस’ थर हटाउँदा उनीहरूको डिभोर्सको अफवाहसमेत फैलिएको थियो।

सन् २०१८ मा यी दुईले हिन्दु तथा इसाई दुवै रितिरिवाजमा विवाह गरेका थिए। 

प्रकाशित मिति: १४:५० बजे, शनिबार, माघ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्