जागरण अभियानका लागि कांग्रेसले खटायो केन्द्रीय प्रतिनिधि (सूचिसहित)
काठमाडौं, भदौ २२ : राष्ट्रिय जागरण अभियानका लागि नेपाली कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाएको छ।
राष्ट्रिय जागरण अभियानको दोस्रो चरणका लागि ....
काठमाडौं, भदौ २२ : राष्ट्रिय जागरण अभियानका लागि नेपाली कांग्रेसले केन्द्रीय प्रतिनिधि खटाएको छ।
राष्ट्रिय जागरण अभियानको दोस्रो चरणका लागि खटाएको केन्द्रयि प्रतिनिधिको सूचि आइतबार सार्वजनिक गरेको छ। अभियानका लागि प्रत्येक जिल्लामा दुई–दुई जना प्रतिनिधि खटाएको छ।
यसमा पूर्वमन्त्री, पूर्वसांसद, जिल्ला समितिका पूर्वसभापतिलगायत केन्द्रीय प्रतिनिधिका रुपमा जागरण अभियानको नेतृत्व गर्ने भएका छन्।
कांग्रेसका केन्द्रीय प्रतिनिधिको नामावली :
प्रकाशित मिति: १२:३३ बजे, आइतबार, भदौ २२, २०७६
थप समाचार






