Kathmandu Press

चलचित्र ‘पर्पला’को फर्स्ट लुक सार्वजनिक

काठमाडौं, पुस २१ : नेपाली कथानक चलचित्र ‘पर्पल’को ‘फस्ट लुक’ सार्वजनिक भएको छ। योे ‘हरर’ जन्रामा बनेको चलचित्र हो।सत्य घटनामा आधारित यस चलचित्र अस्ट्रेलियामा...
चलचित्र ‘पर्पला’को फर्स्ट लुक सार्वजनिक

काठमाडौं, पुस २१ : नेपाली कथानक चलचित्र ‘पर्पल’को ‘फस्ट लुक’ सार्वजनिक भएको छ। योे ‘हरर’ जन्रामा बनेको चलचित्र हो।

सत्य घटनामा आधारित यस चलचित्र अस्ट्रेलियामा बस्ने नेपालीहरूको जीवनमा घटेका विभिन्न घटनाबाट प्रभावित भई निर्माण गरिएको लेखक तथा निर्देशक मनोज अधिकारीले बताए। चलचित्रको निर्माण तथा छायांकन पनि अस्ट्रेलियामै भएको हो।

Hardik ivf

चलचित्रलाई आरकेसी अस्ट्रेलिया, ओमजी इन्टरटेन्टमेन्ट तथा ग्रिन हिल्स इन्टरटेन्टमेन्टको संयुक्त सहकार्यमा निर्माण भएको हो।
रवीन्द्रकुमार शर्मा, छवि अधिकारी, सरोजकुमार वाइबा, डम्बरबहादुर रसाइली चलचित्रका निर्माता हुन्। 

चलचित्रमा निखिला बुढाथोकी, पुकार गौतम, रोजी पन्त, प्रेक्क्षा अधिकारी, योगेश घिमिरे आदि कलाकारहरूले अभिनय गरेका छन्।

 
 

प्रकाशित मिति: १५:४० बजे, बुधबार, पुस २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्