Kathmandu Press

स्वास्थ्यमन्त्रीको प्रेस सल्लाहकारमा बिडारी

काठमाडौं, पुस १० :  स्वास्थ तथा जनसंख्यामन्त्री विरोध खतिवडाको प्रेस सल्लाहकारमा पत्रकार शन्तराम बिडारी नियुक्त भएका छन्। मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री खतिवडाले बिडारीलाई...
स्वास्थ्यमन्त्रीको प्रेस सल्लाहकारमा बिडारी

काठमाडौं, पुस १० :  स्वास्थ तथा जनसंख्यामन्त्री विरोध खतिवडाको प्रेस सल्लाहकारमा पत्रकार शन्तराम बिडारी नियुक्त भएका छन्। मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्री खतिवडाले बिडारीलाई प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन्।

बिडारी दुई दशकदेखि पत्रकारितामा संलग्न छन्। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य समेत रहेका बिडारी दामन पोष्ट साप्ताहिक तथा दामन पोष्ट डटकमका सम्पादक पनि हुन्।

 

प्रकाशित मिति: १०:४१ बजे, शनिबार, पुस १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्