Kathmandu Press

एसएसपी यादव मृत भेटिएको स्थलमा पुगे पूर्वआइजिपी प्रधान

भैरहवा, पुस ९ : नेपाल प्रहरीका पूर्वआइजीपी ध्रुवबहादुर प्रधान संघीय प्रहरी इकाइ कार्यालय भैरहवाका प्रमुख एसएसपी सुशीलकुमार यादव मृत भेटिएको स्थलमा पुगेका छन्।नाताले...
एसएसपी यादव मृत भेटिएको स्थलमा पुगे पूर्वआइजिपी प्रधान

भैरहवा, पुस ९ : नेपाल प्रहरीका पूर्वआइजीपी ध्रुवबहादुर प्रधान संघीय प्रहरी इकाइ कार्यालय भैरहवाका प्रमुख एसएसपी सुशीलकुमार यादव मृत भेटिएको स्थलमा पुगेका छन्।

नाताले मृतक एसएसपीका मामा रहेका पूर्वआइजीपी प्रधान भैरहवा आएका हुन्। एसएसपी यादवका आफन्त र गाउँले पनि कार्यालयमा आउने क्रम जारी रहेको बताइएको छ। लुम्बिनी प्रदेशका डिआइजी प्रकाश अधिकारी भैरहवा आउने बताइएको छ।

शुक्रबार दिउँसो कार्यालयकै क्वाटारमा एसएसपी यादव झुन्डिएको अवस्थामा मेत फेला परेको थिए। आफन्तको रोहवरमा शव उठाएर आवश्यक अनुसन्धान अगाडि बडाइने प्हरीको भनाइ छ।

प्रकाशित मिति: १६:०९ बजे, शुक्रबार, पुस ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्