Kathmandu Press

पुस १० गते क्रिसमस ‘डे’काे सार्वजनिक बिदा

काठमाडौं, पुस ९ : सरकारले क्रिसमस ‘डे’ का अवसरमा भाेलि  शनिबार (पुस १० गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सो...
पुस १० गते क्रिसमस ‘डे’काे सार्वजनिक बिदा

काठमाडौं, पुस ९ : सरकारले क्रिसमस ‘डे’ का अवसरमा भाेलि  शनिबार (पुस १० गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका निर्णय सार्वजनिक गर्दै जानकारी दिउका हुन्। 

यस्तै मन्त्री कार्कीले रेडक्रसजस्तो सामाजिक संस्थालाई पूर्णता दिनेबारेमा बैठकमा छलफल भएको जानकारी पनि दिए।

प्रकाशित मिति: १५:२८ बजे, शुक्रबार, पुस ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्