Kathmandu Press

राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त

काठमाडौं, पुस ९ : सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्ति गरेको हो। गृह...
राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मा नियुक्त

काठमाडौं, पुस ९ : सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ।

आज (शुक्रबार) मन्त्रिपरिषद निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उनलाई बोर्ड अध्यक्षमा नियुक्ति गरेको जानकारी दिएका हुन्।

गृह जिल्ला बागलुङ भएका शर्मा नेपाल सरकारका पूर्वसचिव हुन्।  उनले जागिर जीवनको सुरुवात शिक्षण पेसाबाट गरेका थिए। उनी केही समय नागरिक लगानी कोषका अध्यक्षसमेत भएका थिए।

प्रकाशित मिति: १३:५८ बजे, शुक्रबार, पुस ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्