Kathmandu Press

विश्वविद्यालयमा राजनीतिक भागबण्डाविरुद्ध प्रदर्शन

काठमाडौं, भदौ १५ : विश्वविद्यालयमा राजनीतिक भागबण्ड अन्त्य गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको छ।

आज नेपाल विद्यार्थी संघको अगुवाइमा माइतीघ....

विश्वविद्यालयमा राजनीतिक भागबण्डाविरुद्ध प्रदर्शन
रिवाज राई

काठमाडौं, भदौ १५ : विश्वविद्यालयमा राजनीतिक भागबण्ड अन्त्य गर्न माग गर्दै विरोध प्रदर्शन गरिएको छ।

आज नेपाल विद्यार्थी संघको अगुवाइमा माइतीघर मण्डलमा प्रदर्शन गरिएको हो। माइतीघरबाट सुरू भएको विरोध जुलुस नयाँ बानेश्वर पुगेको छ।

जुलसमा विश्वविद्यालयमा राजनीतिक भागबण्डा अन्त्य गर्न, शैक्षिक संस्थालाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउन माग गर्दै नाराबाजी समेत गरिएको थियो।

प्रकाशित मिति: १३:०४ बजे, आइतबार, भदौ १५, २०७६