काठमाडौं उपत्यकामा थप १२२ जनामा कोरोना संक्रमण
काठमाडौं, पुस ७ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ७६, ललितपुरमा ३६ र भक्तपुरमा १३...
काठमाडौं, पुस ७ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा ७६, ललितपुरमा ३६ र भक्तपुरमा १३ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसैगरी काठमाडौं उपत्यकामा १ हजार ९२४ सक्रिय संक्रमित रहेका छन्। तीमध्ये काठमाडौंमा ८२०, ललितपुरमा ५९६ र भक्तपुरमा ५०८ जना रहेको मन्त्रालयले जनाएको छ।
नेपालमा थप २३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रकाशित मिति: १७:२० बजे, बुधबार, पुस ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












