काठमाडौं उपत्यकामा थप १२९ जनामा कोरोना संक्रमण
काठमाडौं, पुस ५ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा ८९, ललितपुरमा ३३ र भक्तपुरमा ७...
काठमाडौं, पुस ५ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा ८९, ललितपुरमा ३३ र भक्तपुरमा ७ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसैगरी काठमाडौं उपत्यकामा १ हजार ८९६ सक्रिय संक्रमित रहेका छन्। तीमध्ये काठमाडौंमा ८१२, ललितपुरमा ५९६ र भक्तपुरमा ४८८ जना रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घन्टामा मुलुकभर २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
प्रकाशित मिति: १७:१३ बजे, सोमबार, पुस ५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1788430255.png)

![बाढीमा बेपत्ता नागरिकको कुशको शव बनाएर आर्यघाटमा दाहसंस्कार [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo_photo-12_12f94414-1788423884.png)