Kathmandu Press

ठमेलमा  सांगितिक कार्यक्रम ‘द रिजरेक्सन’ हुँदै

काठमाडौं, ३ पुस ः ठमेलस्थित पर्पल हेजमा हेबी मेटल रक कन्सर्ट हुँदैछ।आज (शनिबार) अपराह्न ३ बजेबाट उक्त कार्यक्रम सुरु भएको छ। उक्त सांगीतिक कार्यक्रमलाई...
ठमेलमा  सांगितिक कार्यक्रम ‘द रिजरेक्सन’ हुँदै

काठमाडौं, ३ पुस ः ठमेलस्थित पर्पल हेजमा हेबी मेटल रक कन्सर्ट हुँदैछ।

आज (शनिबार) अपराह्न ३ बजेबाट उक्त कार्यक्रम सुरु भएको छ। उक्त सांगीतिक कार्यक्रमलाई ‘द रिजरेक्सन’ नाम दिइएको छ। 

Hardik ivf

कार्यक्रममा भोमिटिङ स्नेक, स्क्रििमिङ मोरिओनेटे, द भ्वाइस अफ अनहर्डलगायत ब्यान्डहरूको प्रस्तुति रहनेछ।

प्रि–बुकिङका लागि २ सय ५० रुपैयां तोकिएको थियो भने डोर सेल भने ५ सय रुपैयाँ तोकिएको छ। 
 

प्रकाशित मिति: १५:२७ बजे, शनिबार, पुस ३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्