Kathmandu Press

महँगा मोटरसाइकल र मोडलले चम्किएको अटो शो (फोटो फिचर)

काठमाडौं, भदौ ११ : काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको १४ औं नाडा अटो शोमा महँगा मोटरसाइकलमा पनि धेरै आकर्षण देखिएको छ।

आवश्यकता र रहर दु....

महँगा मोटरसाइकल र मोडलले चम्किएको अटो शो (फोटो फिचर)
रिवाज राई

काठमाडौं, भदौ ११ : काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको १४ औं नाडा अटो शोमा महँगा मोटरसाइकलमा पनि धेरै आकर्षण देखिएको छ।

आवश्यकता र रहर दुबै जोडिएकाले पनि महँगा मोटरसाइकलले धेरैको ध्यान तानेको छ।  नाडा अटो शोमा ६२ लाख रुपैयाँ मूल्य पर्ने मोटरसाइकल पनि प्रदर्शनीमा राखिएको छ। 

टीभीएस, बजाज, हिरो, रोयल एनफिल्डजस्ता मोटरसाइकल ब्रान्डले क्लासिकदेखि स्पोर्टी र रेस ट्र्याकमा पनि गुडाउने मोटरसाइकल प्रदर्शनीमा राखिएको छ। नयाँ मोडलका मोटसाइकलमा पोज दिएर बसेका मोडलहरुले झनै मन तानेका छन्।

प्रकाशित मिति: १९:३१ बजे, बुधबार, भदौ ११, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्