Kathmandu Press

नेकपाद्वारा प्रभु साहको राजीनामा अस्वीकृत

काठमाडौं, भदौ १० : नेकपा सचिवालय बैठकले प्रदेश २ का अध्यक्ष प्रभु साहले दिएको राजीनामा अस्वीकृत गरेको छ।

नेकपाको सोमबार बसेको सचिवालय बैठकले....

नेकपाद्वारा प्रभु साहको राजीनामा अस्वीकृत

काठमाडौं, भदौ १० : नेकपा सचिवालय बैठकले प्रदेश २ का अध्यक्ष प्रभु साहले दिएको राजीनामा अस्वीकृत गरेको छ।

नेकपाको सोमबार बसेको सचिवालय बैठकले साहको राजीनामा अस्वीकृत गरेको हो। उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाउका थिए।

उनले नेतृत्वप्रति असन्तुष्टि जनाउदै राजीनामा दिएका थिए। उले उठाएका विषयमा ध्यानाकर्षण भएको र त्यसको सम्बोधन गरिने सचिवालयले बैठकले निष्कर्ष निकालेको छ।

नेकपा सचिवालय बैठकले साहलाई आफ्नो कार्यक्षेत्रमा खटिन निर्देशन पनि दिएको छ। यसमा साहले कुनै प्रतिक्रिया जनाएका छैनन्।

प्रकाशित मिति: ११:२१ बजे, मंगलबार, भदौ १०, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्