Kathmandu Press

रवि लामिछानेको बयान भोली १० वजे हुने

काठमाडौं, भदौ ८ : प्रहरी हिरासतमा रहेका टेलिभजन प्रस्तोता रवि लामिछानेको अदालतमा बयान नसकएिपछि फेरि हिरासतमा पठाएको छ।

चितवन प्रहरीले आज सरक....

रवि लामिछानेको बयान भोली १० वजे हुने

काठमाडौं, भदौ ८ : प्रहरी हिरासतमा रहेका टेलिभजन प्रस्तोता रवि लामिछानेको अदालतमा बयान नसकएिपछि फेरि हिरासतमा पठाएको छ।

चितवन प्रहरीले आज सरकारी वकिल मार्फत लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो।

आइतबार रुकुको बयान सकिएको छ भने लामिछाने र कँडेलको बयान सकिएको छैन । जिल्ला अदालत चितवनले सोमबार विहान १० बजेबाट पुनः बयान सुरु हुनेगरी प्रहरी हिरासतमा पठाएको छ। 
 

प्रकाशित मिति: १७:५४ बजे, आइतबार, भदौ ८, २०७६