Kathmandu Press

कांग्रेस नेता लेखकलाई पितृशोक

काठमाडौंं, भदौ ७ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई पितृशोक परेको छ।

कांग्रेस नेता लेखकलाई पितृशोक

काठमाडौंं, भदौ ७ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई पितृशोक परेको छ।

पूर्वमन्त्री लेखकका बुबा डा. प्रयागदत्त लेखकको ८९ वर्षको उमेरमा शुक्रबार राति उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन हो। 

स्वर्गीय प्रयागदत्तको शुक्रबारै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
 

प्रकाशित मिति: १३:५२ बजे, शनिबार, भदौ ७, २०७६