Kathmandu Press

कृष्ण मन्दिरमा दर्शनार्थीको घुँइचो (फोटो फिचर) 

काठमाडौं, भदौ ६  : भाद्र कृष्ण अष्टमीका दिन शुक्रबार देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ।

 ‘श्रीकृष्णजन्माष्टम....

कृष्ण मन्दिरमा दर्शनार्थीको घुँइचो (फोटो फिचर) 
रिवाज राई

काठमाडौं, भदौ ६  : भाद्र कृष्ण अष्टमीका दिन शुक्रबार देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लागेको छ।

 ‘श्रीकृष्णजन्माष्टमी’ का अवसरमा देशभर भगवान श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउन लागिएको हो। 

कृष्ण जन्माष्टमीको अबसरमा ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्णमन्दिरमा भक्तजनको भीड लागेको छ।  ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैको मध्यरातमा भएकाले यो दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भन्ने गरिएको छ। 

प्रकाशित मिति: १६:०७ बजे, शुक्रबार, भदौ ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्