यी हुन् मन्त्रिपरिषद् बैठकले गरेको ३५ निर्णय (सूचीसहित)
काठमाडौं, भदौ ५ : सरकारले ‘द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेड’का महाप्रवन्धक राजु लौडारीले दिएको राजीनामा स्वीकृत गरेको छ।
....
काठमाडौं, भदौ ५ : सरकारले ‘द टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेड’का महाप्रवन्धक राजु लौडारीले दिएको राजीनामा स्वीकृत गरेको छ।
भदौ १, २ र ४ गते बसेका मन्त्रिपरिषद् बैठकका निर्णय सर्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले महाप्रवन्धक लौडारीले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए।
यस्तै, बैठकले रिक्त रहेको नेपाली महावाणिज्यदूतावास ग्वान्जाओको महावाणिज्यदूतमा राजपत्रांकित प्रथम श्रेणीका सहसचिव हरिशरण पुडासैनीलाई नियुक्त गरेको मन्त्री बाँस्कोटाले बताए। पुडासैनीको कार्याकाल चार वर्षको हुनेछ।
मन्त्रिपरिषद बैठकले विकास साझेदारहरुबाट प्रस्तावित एक सय मिलियन अमेरिकी डलर ढकरिब ११ अर्ब रुपैयाँ) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको मन्त्री बाँस्कोटाले जानकारी दिए।
हेर्नुस् मन्त्रिपरिषद् बैठकका ३५ निर्णय
.jpg)
.jpg)







