Kathmandu Press

एमालेले १०३ महाधिवेशन प्रतिनिधि मनोनीत गर्‍यो 

काठमाडौं, मंसिर ७ : नेकपा एमालेले आसन्न महाधिवेशनका लागि १०३ जना प्रतिनिधि मनोनीत गरेको छ।मंगलबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको स्थायी...
एमालेले १०३ महाधिवेशन प्रतिनिधि मनोनीत गर्‍यो 

काठमाडौं, मंसिर ७ : नेकपा एमालेले आसन्न महाधिवेशनका लागि १०३ जना प्रतिनिधि मनोनीत गरेको छ।

मंगलबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको स्थायी कमिटी बैठकले १०३ जना प्रतिनिधि मनोनीत गर्ने निर्णय गरेको हो।

यससँगै एमाले महाधिवेशन प्रतिनिधिको संख्या २ हजार २९७ पुगेको छ।

यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा एमालेको १० औं राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ।

प्रकाशित मिति: २०:२७ बजे, मंगलबार, मंसिर ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्